‘२५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहन्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने र त्यसका लागि कोसिस गरिरहेको बताएका छन् । आइतबार बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति...