सन्दीपले खेल्न पाउनुपर्छ : क्यान अध्यक्ष « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सन्दीपले खेल्न पाउनुपर्छ : क्यान अध्यक्ष


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् । 

क्यानको आजदेखि सुरु वार्षिक साधारण सभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने बताएका छन् । सन्दीपको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

अध्यक्ष चन्दले गत पुसमा आयोजित टी-२० लिगमा म्याच फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताएका छन् । ‘म्याच फिक्सिङका सम्बन्धमा आइसिसीको नियम अनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यसबारे आइसिसीले चासो दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस