‘प्रचण्ड, देउवा र ओली त पात्र हुन्, देश अरू कसैले चलाइरहेको छ’
पूर्वी नवलपरासी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको सत्ता ‘अरु कसैले’ सञ्चालन गरिरहेको दाबी गरेका छन् । महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै...