काँग्रेसको जन्म श्रमिक वर्गको अधिकार सुनिश्चितताका लागि : नेता कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले श्रमजीवी वर्गको अधिकार सुनिश्चितताका लागि श्रम आयोग गठन गर्न अति आवश्यक रहेको बताएका छन् । आइतबार वीरगन्जमा नेपाल यातायात मजदुर सङ्घको सातौँ महाधिवेशनको...