रास्वपाको बैठक जारी, के गर्ला सांसद ढाकाको बारेमा निर्णय !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरु भएको छ। बुधबार (आज) सांसद ढाका कुमार श्रेष्ठको बारेमा निर्णय गर्न उक्त बैठक बसेको हो । बैठकले...