आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

२ करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद श्रेष्ठले अनुशासन एवम् आचरण समितिले लिएको बयानको क्रममा श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।

यसअघि मङ्गलवार बसेको समितिको बैठकले श्रेष्ठलाई प्रकरणबारे सोधपुछ गरेको थियो । त्यस बेला श्रेष्ठले पार्टीले आफूमाथि सहानुभूति राख्नुपर्ने बेलामा पेलेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले समितिलाई आफूविरुद्ध भइरहेको षड्यन्त्रबारे बुझ्न जिकिर गरेका थिए । उनले आफूलाई एक्लै पारिए कोर टिम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस