रास्वपाको बैठक जारी, के गर्ला सांसद ढाकाको बारेमा निर्णय ! « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रास्वपाको बैठक जारी, के गर्ला सांसद ढाकाको बारेमा निर्णय !


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरु भएको छ।

बुधबार (आज) सांसद ढाका कुमार श्रेष्ठको बारेमा निर्णय गर्न उक्त बैठक बसेको हो ।

बैठकले सांसद श्रेष्ठलाई कारबाही गर्ने/नगर्ने भन्नेबारे निर्णय गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस