कांग्रेस, एमाले र माओवादीबाट ४ सय बढी फोरममा प्रवेश
बारा । संघीय समाजवादी फोरम नेपालमा बाराबाट विभिन्न पार्टी परित्याग गरी चार सय बढी प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षा लगायत परिवर्तनको पक्षमा फोरम नेपाल...