पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्छ : नेता सिंह
काठमाडौं । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी...