मन्त्रिपरिषद् बैठक नसकिँदै बाहिरिए उद्योगमन्त्री यादव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक नसकिँदै बाहिरिए उद्योगमन्त्री यादव


२४ असार २०७६, मंगलबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् ।

उनले बाहिरिनुको कुनै कारण नभएको र आफ्नै काम परेर बाहिरिएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस