जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन : अध्यक्ष प्रचण्ड
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई आज निर्देशन दिएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको...