बुद्ध एयरको सिटि अफिसमा राजपाद्वारा तालाबन्दी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुद्ध एयरको सिटि अफिसमा राजपाद्वारा तालाबन्दी


२९ आश्विन २०७६, बुधबार


जनकपुरधाम । राजपा नेता तथा कार्यकर्ताले बुद्ध एयरको सिटि अफिसमा तालाबन्दी गरेका छन् ।

सिटि अफिपसको अगाडि टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

संघीय सांसद प्रमोद शाहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ताले तालाबन्दी गरेको हो ।

मुद्दा फिर्ता नलिएसम्म बुद्ध एयरको सिटि अफिस सञ्चालन गर्न नदिने राजपा सांसद पारमेश्वर साहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस