नेकपा सचिवालय बैठक जारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक जारी


२९ आश्विन २०७६, बुधबार


काठमाडौं । पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ । नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस