सभामुख सापकोटालाई बाबुरामको सुझाव : सत्तापक्षको निरीह रबरस्टाम्प हुने होइन !
काठमाडौँ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सभामुख प्रतिपक्षको अभिभावक भएको कुरामा ख्याल राख्न...