कांग्रेस बैठक माघ १३ गते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस बैठक माघ १३ गते


१० माघ २०७६, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा कांग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस