नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा विजयी


९ माघ २०७६, बिहिबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा उनी अन्य समूहबाट गण्डकी प्रदेशबाट उम्मेदवार थिए।

उनी ३ हजार ४ सय ६२ मत प्राप्त गरेर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस