उपसभापति गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा पछि कांग्रेसद्वारा सांसद अवरुद्ध
काठमाडौँ । कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेपाली कांग्रेसले सांसद अवरुद्ध गरेको छ। सभामुखले बैठक सुरु गरेलगत्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको...