बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीमा रामेश्वर फुयाँल नियुक्त, आजै शपथग्रहण
काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका रामेश्वर फुयाँल नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्यालयले उनको शपथग्रहण आज...