नेकपा बैठकमा भारतले वार्ताका लागि तत्परता नदेखाएको जानकारी
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटीको आजको बैठकमा छिमेकी भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरे पनि भारतले वार्ताको सकारात्मक...