नेकपा सचिवालय बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक


६ असार २०७७, शनिबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक आज(शनिबार) बिहानै बस्दै छ।

बैठक, पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली शर्माको सरकारी निवास(बालुवाटार) मा अहिले बिहान ९ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

बैठकमा एमसीसीसहित अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस