नेकपा सचिवालय बैठक पुनः स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा सचिवालय बैठक पुनः स्थगित


३२ जेष्ठ २०७७, आइतबार


काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे बैठक बोलाइएको बैठक स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस