प्रमुख दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरु शितलनिवास बोलाइए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रमुख दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरु शितलनिवास बोलाइए


१० असार २०७७, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरुलाई छलफलका लागि शितलनिवास बोलाएकी छन् ।

आज(बुधबार) साँझ ५ बजे राष्ट्रपति कार्यालय शितलनिवास बोलाइएको उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार कोरोना महामारी, नागरिकता विधेयक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस