सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्मको लागि ज्ञवालीलाई कामकारवाही गर्न भनेका हुन् । मन्त्रिपरिषद् बैठकले नभई प्रधानमन्त्रीले तोकेका...