२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो जन्मदिनमा पर्यटनमन्त्री भट्टराईले मुस्कानलाई दिए ५० हजार

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले आज आफ्नो जन्मदिन एसिड प्रहार पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरी मनाएका छन् । मन्त्री भट्टराईले पीडित खातुनलाई ५० हजार नगद प्रदान गरेका हुन् ।

मन्त्री भट्टराईले खातुनको पढाईमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको बताए । खातुनको आत्मविश्वास देखेर निकै प्रभावित भएको बताउँदै उनको आत्मविश्वास अझै बढाउन मन्त्री भट्टराईले उक्त सहयोग गरेको बताए । मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष पीडितलाई सहयोग गर्दै आएका छन् ।

गत भदौ २० गते घरबाट स्कुल जाँदै गर्दा वीरगञ्जमा मुस्कानमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते मुस्कान उपचारकै क्रममा छन् । उनी कक्षा ९ मा अध्ययनरत थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अगाडी मुस्कानलाई बालुवाटार बोलाएर शिक्षाको सबै प्रवन्ध मिलाउने बचन दिएका थिए ।