सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली


प्रशासन संवाददाता

३० भाद्र २०७७, मंगलबार


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्मको लागि ज्ञवालीलाई कामकारवाही गर्न भनेका हुन् ।

मन्त्रिपरिषद् बैठकले नभई प्रधानमन्त्रीले तोकेका हुन् ।

गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस