डा.भट्टराईको प्रश्न : भ्रष्टाचारको निष्पक्ष छानविन गर्न कसले रोकेको हो त ?
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले बुढीगण्डकीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति माथी प्रतिप्रश्न गरेका छन् । उनले प्रधानमन्त्री ओलीको बूढीगण्डकीबारे डा. भट्टराईले दिएको अभिव्यक्ति...