नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार साढे ११ बजे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार साढे ११ बजे


२८ आश्विन २०७७, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको सपथ बिहीबार साढे ११ बजे लिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सपथ समारोह राष्ट्रपति कार्यालयमा बिहीबार साढे ११ बजेका लागि तोकिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस