दाहाल-नेपाल पक्षका सांसदहरु बानेश्वरमा, संसद विघटन विरुद्ध हस्ताक्षर संकलन
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको...