कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा


५ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस