कांग्रेसले बोलायो सर्वदलीय बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेसले बोलायो सर्वदलीय बैठक


प्रशासन संवाददाता

६ पुस २०७७, सोमबार


काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रसले सर्वदलीय बैठक बोलाएको छ ।

बैठक दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस