यातायात कार्यालय स्थापना भएको तीन वर्षपछि काम सुरु, कर्मचारी अभाव कायमै
काठमाडौँ । रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सुरु गरेको छ । स्थापना भएको तीन वर्षपछि कार्यालयले आइतबारबाट सेवा सुरु गरेको हो । कार्यालय स्थापना भए पनि जनशक्ति...