कक्षा १२ को परीक्षा तालिका सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

वैशाख २६ गते मङ्गलवारदेखि परीक्षा सुरु हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस