पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तहरू अदालतमा पेस
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ । ठगी, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान नसकिएको...