जहाज किन्ने प्रक्रिया सुरु गरेपछि घेराबन्दीमा परियो : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज किन्न नदिन आफू विरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् । बिहीवार खोटाङको दिक्तेल बजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका...