मुख्यमन्त्री थापाले पाएको विश्वासको मत संविधान विपरीत : सर्वोच्च
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा अन्तरिम आदेश जारी गरेको छ। नेकपा एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न...