पोसाकको दुरुपयोग बढेको भन्दै पूर्वस्वीकृति नलिए कारबाही गर्ने प्रहरीको चेतावनी
काठमाडौँ । नेपाल प्रहरीले आफ्नो पोसाकको दुरुपयोग बढेको भन्दै पूर्वस्वीकृति नलिए कारबाही गर्ने चेतावनी दिएको छ । केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, साङ्गीतिक भिडियो एवम् फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल...