सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही गर्न निर्देशिका बनाउँदै सरकार
काठमाडौँ । सरकारले सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति ध्यानाकर्षण जनाएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले अहिलेसम्म कानून नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न नसकेको बताइन्...