शुरु भयो इजरायलबाट फर्कन चाहने बाँकी नेपालीलाई पनि स्वदेश ल्याउने प्रक्रिया
काठमाडौँ । इजरायलबाट स्वदेश फर्काउन बाँकी रहेकालाई पठाउन प्रक्रिया शुरु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर नेपाल फर्कन चाहनेको सङ्ख्या...