स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव भट्टराईको संयोजकत्वमा समिति गठन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव भट्टराईको संयोजकत्वमा समिति गठन 


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव कमल भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार (आज) मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति गठन गरेको हो । 

प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण प्रसाद अर्याल, कानुनका उपसचिव टङ्क बहादुर महत, प्रशासनका उपसचिव खिलराज राई रहेका छन् ।

वार्ता अहिले २ बजे मन्त्रालयको हलमा हुदैछ

Tags :
प्रतिक्रिया दिनुहोस