१० कार्तिक २०८०, शुक्रबार
अख्तियारको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। चितवनको भरतपुर महानगरपालिका-१२ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ वर्षीय...