१७ कार्तिक २०८०, शुक्रबार
कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन : कानुन नमिच्नू, नागरिकको काम गर्न निर्देशन नकुर्नु
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले कर्मचारीहरूलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएकी छन्। शुक्रबार गुठी संस्थानको ६०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री...