गृहमन्त्री लामिछानेको निजी सचिवमा पौडेल, प्रशासनमा सापकोटा
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा उपसचिव नवराज पौडेल नियुक्त भएका छन् । मन्त्रालयमा रहेका पौडेलले आज पत्र बुझेका हुन् । यसैगरी कर्मचारी प्रशासन उपसचिव कृष्ण सापकोटा आएका छन्...