राष्ट्रियसभा निर्वाचन : वाग्मती प्रदेशमा गठबन्धनका तिमल्सिना र पौडेल विजयी
मकवानपुर । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । हेटौँडा–८ स्थित औद्योगिक क्षेत्रमा आज (बुधबार) राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी...