गण्डकी सरकारको प्रवक्ताको जिम्मा शर्मालाई
काठमाडौँ । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पाएका छन् । प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी...