कोरोना भाइरस : चन्द्रागिरिले विद्यार्थी र मजदुरलाई घर पुर्याइदिने
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पुर्याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले...