प्रदेश प्रमुख गुरुङद्वारा जनै पूर्णिमाको शुभकामना
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षा बन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा उनले हरेक वर्ष श्रावण...