कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । कणाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को वैशाख १७ गते बसेको बैठकले गरेको निर्णय अनुसार प्रदेशभरका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै ‘प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश भरका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस