वाग्मती प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाइयो
वाग्मती । वाग्मती प्रदेशका मुख्यन्यायाधिवक्ता ओम प्रकाश थपलियाले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आज वार्षिक प्रतिवेदन बुझाएका छन् । गत आव २०७७/७८ मा मुख्य न्यायाधिवक्ता कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन...