बागमती प्रदेशसभा बैठक : सदस्यहरूद्वारा प्रदेश सरकारको गतिविधिमाथि धारणा व्यक्त
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा सभा सदस्यहरूले प्रदेश सरकारको गतिविधिमाथि आआफ्नो धारणा व्यक्त गरे । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सदस्यहरूले सरकारले कार्यकर्ता भर्तीको तयारी...