सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडक खण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नंको रिक्सा दुर्घटना...